भक्तपुरमा होर्डवेयर गोदानमा आगलागी

१२ वैशाख, भक्तपुर । भक्तपुरको कामेराटारस्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ । मध्यपुर थिमी नगरपालिका-५ कमेरटारका राजन प्रजापतिले सञ्तालनन गरेाके ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आलागाी भएको हो । आगजनीबाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जग्ला साढे ७ करोढ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।