युक्रेनमा ५ लाख सैनिकसहित ठूलो आक्रमण गर्ने तयारीमा पुटिन

रुसले ५ लाख सैनिक परिचालन गरेको छ युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले २४ फेब्रुअरीमा कीभमा ठूलो आक्रमण गर्ने योजना बनाएको बताएका छन् । बुधबार फ्रान्सको भ्रमणका क्रममा उनले यस्तो बताएका हुन् । यस क्रममा उनले एमजी-२०० एयर डिफेन्स रडार किन्न सम्झौता गरे। यो जानकारी बीबीसीको एक रिपोर्टमा दिइएको हो । फ्रान्सेली बीएफएम नेटवर्कसँग कुरा गर्दै, […]