ललितपुरको गोदावरीमा दोहोरिए महर्जन र अधिकारी

ललितपुरको गोदावरी नगरपालिकामा पुरानै मेयर र उपमेयर दोहोरिएका छन्। गजेन्द्र महर्जन र मुना अधिकारी यसपटक पनि नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्। निर्वाचित दुवै उम्मेदवार नेपाली कांग्रेसका हुन्। मेयरतर्फ महर्जनले...