करिब ७० हजारले गरे कृषि महोत्सव अवलोकन

काभ्रेपलान्चोकको बनेपामा आयोजना गरिएको काभ्रेपलान्चोक बृहत् कृषि महोत्सव २०८० को करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेका छन् ।

सम्बन्धित सामग्री

काभ्रेमा बृहत् कृषि महोत्सव सम्पन्न

काभ्रे– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका […]

स्याङ्जाको गल्याङका कृषक आलु खेतीप्रति आकर्षित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका क्षेत्रमा पछिल्लो समय अन्य खेती विस्थापित हुँदै गएकाे छ। तर आलु खेतीप्रति भने यहाँका कृषकको आकर्षण बढेको हाे । गल्याङमा भएकाे आलु तथा कृषि महोत्वसले कृषकलाई झनै आलु खेतीतर्फ आकर्षित गरेको छ । स्याङ्जाको गल्याङमा पहिलो पटक आलु तथा कृषि महोत्सव भएको छ । करिब ५ सय रोपनी क्षेत्रफलमा दुई […]

दमक महोत्सवमा पाँच करोडको कारोबार, डेढ लाखले गरे अवलोकन

दमक (झापा) : पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै दमक उद्योग वाणिज्य संघले आयोजना गरेको प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव मंगलबार समापन भएको छ।  महोत्सवको समापन समारोहमा आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सव करिब एक लाख ५० हजार जनाले अवलोकन गरेको जान...