केरुङ-काठमाडौं रेलमार्ग: डीपीआर पनि चीनले गर्ने नेपालको प्रस्ताव

२४ मंसिर, काठमाडौं । नेपालले केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गरिदिन चीन सरकारलाई आग्रह गरेको छ । मंगलबार काठमाडौंमा भएको दुई देशका सचिवस्तरीय बैठकमा नेपालले प्रारम्भिक सम्भाव्यता रिपोर्टका आधारमा विस्तृत सम्भाव्यता अध्ययन पनि चीनकै तर्फबाट …