मुख्यमन्त्री शेरधनको उद्घोष– मन्त्रिपरिषद् संविधानले तोकेभन्दा सानो बन्छ, घरघरमा प्रहरीको स्टिकर टाँसिन्छ :: Pahilopost.com

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् संविधानले तोकेको सीमाभन्दा सानो हुने संकेत गरेका छन्। प्रदेश सभामा सोमबार विशेष समय लिएर मुख्यमन्त्री राईले संविधानले तोकेको सीमासम्म मन्त्रिपरिषद्को सङ्ख्या पु¥याउने नि नपु¥याउने भत्रे विषयमा आफू गम्भीर रहेको धारणा प्रकट गरेका हुन्। प्रदेश १ मा सभासद्को सङ्ख्या ९३