समावेशी पत्रकारिताको लागि विशेष नीति बनाउनुपर्ने खाँचो

न्युज अफ नेपाल,काठमाडौं । समावेशी सञ्चारको लागि समाचार कक्ष, समाचार र सम्पादकीय नीति समावेशीको मर्म अनुरूप बनाउन पत्रकारितामा क्रियाशील संघसंस्थासंगै राज्यका निकाय एकजुट भएर लाग्नुपर्नेमा सम्बद्ध व्यक्तिहरुले जोड दिइएका छन् । नेपाल पत्रकार महासंघले राजधानीमा आयोजना गरेको आदिवासी जनजाति पत्रकारको अवस्था र समावेशीकरण विषयक अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिएका हुन्। उनीहरूले समाचार कक्ष, […]