सडक आसपासका रूख–विरुवा काटछाँट गर्दै महानगर

काठमाडौं उपत्यकाका सडक आसपासका रूख विरुवा काटछाँट गर्न थालिएको छ। काठमाडौं महानगरपालिकाले तीनकुने–माइतीर सडकखण्ड क्षेत्रमा रहेका रूख विरुवा काटछाँट गर्न लागेको हो। रूख विरुवा बढेर सवारी ओहोरदोहोरमा अवरोध पु¥याउने भएकाले बाटोतर्फ नुहेका रूख–विरुवा...

सम्बन्धित सामग्री

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै काठमाडाैं महानगर

काठमाडौं, असार २८। दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्लीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान […]

फुटपाथ सफा गर्दै महानगर

१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो । फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका […]

पहिरोले नारायणगढ - मुग्लिन सडक अवरुद्ध

काठमाडौं : चितवनको भरतपुर महानगर वडा २९ स्थित केराबारीमा पर्ने नारायण मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। बिहान पौने ६ बजे उक्त सडक खण्डमा लेदोसहितको पहिरो झरी बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनायो। पहिरो स्थलमा प्रहरी टोली पुगिसकेको र सडक विभागसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय…

ललितपुरको चाकुपाट-पाटन सडक भासियो (तस्बिरहरु)

ललितपुरको चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको छ । मंगलबार चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको प्रहरीले जनाएको हो । ललितपुर महानगर प्रहरीका अनुसार सडकको किनारातिर सानो खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरबीच हालका लागि महानगरभित्रका संघीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ ।महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए । मन्त्रालयले संघीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

काठमाडौँ,३ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक सवारी […]

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ।...

महानगर खुल्ला दौडमा सेनाकै बर्चस्व

पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको पहिलो खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष खुल्ला १० किलोमिटर सडक दौडमा विभागीय खेलाडीको बर्चस्व रह्यो ।...

महानगर खेलकुदको सडक दौड

पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ ।...