जनकपुर प्रादेशिक अस्पताललाई नमुना बनाउने प्रयास

केहि वर्षअघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर अहिले मधेस प्रदेशकै नमुना अस्पतालमा रुपमा पहिचान बनाएको छ । मधेस सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल...