काठमाण्डौ – बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै काेराेना भाइरसकाे खाेप ल्याइएकाे पाइएकाे छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् ।
बहराइनका राजकुमार अस्ट्राजेनेका खोपको दुई हजार डोजसहित सगरमाथा आरोहणका लागि गएको सोमवार नेपाल आउनुभएको थियो ।
नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ ।
बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो ख...