बिराटनगर, फागुन १८। सम्भाबित अवस्थालाई मध्य नजर गर्दै बिराटनगरमा हिजो दिउँसो ३ बजे देखी निषेधाज्ञा लागु गरिएको छ । प्रदेश संसद सचिवालयमा प्रदेश १ को नामाकरणको प्रक्रिया सुरु भए पछि सम्भावित झडप, जुलुसलगायतका कार्यक्रम गरी अबरोध गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी […]