१६ अर्बले घट्यो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चितिले पहिलेभन्दा दुई महिना कम धान्ने अवस्था
सेयर बजार तथा जग्गा कारोबारबाट आम्दानी बढ्दा विलासी सवारीसाधनजस्ता वस्तुको समेत आयात वृद्धि
घट्दो रेमिट्यान्स, बढ्दो आयातले मुलुक बाह्य क्षेत्र...
काठमाडौं, असोज २४। अमेरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ । यसरी निरन्तर अकासिएको अमेरिकी डलरको भाउले रेमिट्यान्स रकम भित्र्याउनेहरूलाई भने केही फाइदा पु¥याए पनि हरेक वस्तु आयातमा निर्भर मुलुकलाई बढ्दो आयात खर्च धान्न कठिन हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि निर्धारण गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको […]
लामो समयदेखि निरन्तर समस्यामा परेको नेपालको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख स्थितिमा पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार रेमिट्यान्स बढ्दो अवस्थामा छ । यस्तै, वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या समेत सुधारोन्मुख छ । यसैगरी, सोधानान्तर घाटामा सुधार र निर्यातमा वृद्धि लगायतका सूचक अर्थतन्त्रमा देखिएका छन् । यद्यपि, डलर महँगिँदै जानु, आयात निरन्तर बढ्नु, बजार भाउ कीर्तिमानी दरमा बढ्नु लगायतका चुनौती यथावत् नै छन् । यही सन्दर्भमा ‘देशको वर्तमान आर्थिक
२३ असार, काठमाडौं । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्यनले उक्त निष्कर्ष निकालेको हो । विभाग प्रमुख प्राेफेसर डा. शिवराज अधिकारीले गरेकाे अध्ययनमा व्यापार घाटा बढ्नुकाे […]
काठमाडौं (अस) । भारतबाट नेपालमा बासमती चामलको निर्यात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको निर्यातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ । जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् २०१७/१८ मा भारतको कुल बासमती चाामल निर्यातमा नेपालतर्फको हिस्सा ०.०६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२१/२२ मा यो प्रतिशत ०.४४ प्रतिशत पुगेको छ ।
नेपालको भूबनोट बासमती चामल उत्पादन अनुकूल हुँदाहुँदै पनि सरकारको कृषि उत्पादन निरुत्साहन नीति तथा रेमिट्यान्स सृजित आयका कारण नेपालमा बासमती चामलको उत्पादन घट्ने र आयात बढ्ने क्रम शुरू भएको हो । विशेषगरी बढ्दो शहरीकरण, वैदेशिक रोजगारका कारण श्रमिकको अभाव, भूमिमा सुरक्षित लगानीको प्रत्याभूतिको अभाव, व्यावसायिक अमैत्री कानूनी संरचना, सडक सृजित भूस्खलन र कटान तथा भूमिको विषयमा अति राजनीतीकरणका कारण कृषक पलायन हुने क्रम बढ्दो छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले बासमती चामलमा आत्मनिर्भर हुने नीति लिनु आवश्यक छ ।
अर्थतन्त्रको दिशा भनेको विगत तथा वर्तमान सरकारको नीति र योजना हो । यसले नै अर्थतन्त्रको दिशा निर्देशित गर्छ । अर्थतन्त्रमा हाल समस्या आउनुको मुख्य कारण कोभिड–१९ ले ल्याएको संकट, अनुत्पादक क्षेत्रमा कर्जा विस्तार, बढ्दो आयात, रूस र युक्रेनको युद्ध, इन्धनको विश्वव्यापी मूल्यवृद्धि, प्रतिबद्धता जनाइसकेको वैदेशिक सहायतासमेत नआउनु, भुक्तानी सन्तुलनमा दबाब, घट्दो रेमिट्यान्स, बेरोजगारी, कृषि क्षेत्रप्रतिको […]
चालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा देशको आर्थिक र वित्तीय स्थिति चापमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्कले अर्थतन्त्र सहज अवस्थामा नरहेको देखाएको हो । अघिल्लो वर्ष फागुनमा ३.०३ प्रतिशत रहेको मुद्रास्फीति यो फागुनसम्म ७.१४ प्रतिशत पुगेको छ । जबकी चालु आर्थिक वर्षको मौद्रिक नीतिले राखेको मुद्रास्फीतिको लक्षित सीमा ६.५ प्रतिशत हो । यसरी मुद्रास्फीति ह्वातै बढ्नुको कारणमा भने आन्तरिक भन्दा बाह्य कारण प्रमुख रहेको छ । पछिल्लो समय बढ्दो रुस–
चालु आर्थिक वर्षको ७ महिना बितिसकेको छ । गत महिना आर्थिक वर्षको ६ महिना अर्थात् अर्धवार्षिक समीक्षा गरेको सरकारले मुलुकको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख हुँदै गरेको स्वीकारेको थियो । बढ्दो आयात, घट्दो रेमिट्यान्स र अपेक्षित आर्थिक गतिविधि नहुँदा मुलुकको आर्थिक अवस्था शिथिल हुनपुगेको निष्कर्षसहित सरकारले आयातमा कडाइ गर्ने नीति लिएको थियो । उसो त विदेशी मुद्राको सञ्चितीमा परेको दबाब र विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा आएको कमीलाई समेत सम्बोधन गर्ने गरी सरकारले रेमिट्यान्सलाई बैंकिङ च्यानलमा
राष्ट्र बैंकले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मुलुक दयनीय अवस्थामा पुगेको देखाएको छ । चालु आर्थिक वर्षको गएको चार महिना (साउनदेखि कात्तिकसम्म) भएको वस्तु तथा सेवाको आयात/निर्यात, विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्राको सञ्चिती र शोधनान्तर स्थिति इत्यादिका तथ्याङ्क हेर्दा मुलुकको अवस्थाको ठीकठाक नभएको पत्तो लाग्छ । बैंकका अनुसार यतिखेर मुलुकको चालु खाता घाटा बढेर दुई खर्ब २३ अर्ब रुपैयाँमाथि पुगेको छ भने
काठमाडौं (अस) । नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, रेमिट्यान्स आप्रवाह, ग्रामीणस्तरसम्म विद्युत् पहुँच, शिक्षण विधिमा ल्यापटपको बढ्दो प्रयोग, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।
नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् ।
ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७/७८ मा रू. ९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ ।