सर्वाेच्चको आदेश विपरीत दुहबीले भत्कायो अर्काे बस्ती

३ असार, विराटनगर । व्यापारिक भवन बनाउनका लागि गत वैशाख ५ गते नगर भन्दा जेठो बस्ती भत्काएको सुनसरीको दुहबी नगरपालिकाले अर्काे बस्तीमा पनि डोजर चलाएको छ । नगरपालिकाले सरकारी जग्गामा व्यक्तीले बनाएको संरचनामा गत शुक्रबार डोजर चलाएको हो । दुहबी नगरपालिकाले कोशी राजमार्गको दुहबी नगरपालिका– ५ दुहबी बजार खण्डको १० कट्ठा ४ धुर जग्गामा रहेको […]