विवाह खर्च काटेर १० लाख शिक्षामा - Naya Patrika

अमेरिकामा बस्दै आएका विभूषण शाक्य र सिल्भा श्रेष्ठले विवाह खर्च कटाएर १० लाख रुपैयाँ ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन् । उनीहरूले विवाहमा मितव्ययिता अपनाएर सार्वजनिक शिक्षा सुधारको अभियानलाई...पूरा पढ्नुहोस् »