तिहारमा केही भाइमसलाको मूल्य बढ्यो, महँगिनेमा नरिवल, किसमिस र छोकडा, सुकमेल तीन हजारमा झर्‍यो

काठमाडौं। तिहारमा भाइमसला(ड्राइ फ्रुट्स)को मूल्य केही महँगिएको छ। नरिवल, किसमिस, छोकडाको मूल्य बढेको छ। नरिवल किलोको सय रुपैयाँ महँगिएको

सम्बन्धित सामग्री

तिहारका भाइमसलाः पोहोरभन्दा केको मूल्य बढ्यो, केको घट्यो ? (सूचीसहित)

काठमाडौं । तिहारमा अत्यधिक माग हुने उपभोग्य वस्तुहरूमा विभिन्न खाले मसला पनि पर्छन् । दिदीबहिनीले दाजुलाई दिने यस्ता मसलालाई ‘भाइमसला’ भन्ने गरिन्छ । यस वर्ष अन्य उपभोग्य वस्तुहरूको तीव्र मूल्यवृद्धि भए पनि भाइमसलाको मूल्य प्राय स्थिर छ । भाइमसलामा दालचिनी, मिश्री र मखना, काजू, किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ, सुकमेल, छोकडा, अन्जिर आदि पर्छन् । […]