नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधरणसभाले औद्योगिक कच्चा पदार्थमा भएको सरकारको वर्तमान नीतिले स्वदेशी स्यानिटरी प्याड, वायर उद्योग, वनस्पती तेल लगायतका स्वदेशी उद्योगहरु धरासायी हुने ठहर गरेको छ । विराटनगरमा सम्पन्न उक्त साधरणसभाले कतिपय तयारी वस्तुमा भन्सार दर बढाएपनि स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा पनि भन्सार दर बढाइएकोमा यसमा संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । साधारणसभाबाट विभिन्न १५ बुँदे प्रस्ताव पारित गरिएको छ ।यस्तै अब आउन लागेको मौद्रीक नीति क