जाजरकोटबाट सुर्खेतका लागि छुटेको बस भेरी नदीमा खस्यो, २ जनाको मृत्यु, १२ घाइते :: Pahilopost.com

जाजरकोट :  जाजरकोटको सिम्ता गाउँपालिकास्थित बालीखोलामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेत गइरहेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।  बस भीरबाट तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले

सम्बन्धित सामग्री

पेप्सीकोलामा सवारी दुर्घटना : २ जनाको मृत्यु‚ १२ घाइते

पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत  सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।

दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते

काठमाडौं : दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। उनका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए। मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन । घटनाबारे  आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उनको भनाइ छ। आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घट

बारामा विवाहको रथले किचेर २ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ । बारामा विवाहको रथले किचेर गएराति दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ । रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका […]