‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साल सम्मानित

हेटौंडा : ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साललाई सम्मान गरिएको छ। २०५९ देखि महालक्ष्मी विकास बैंक र साहित्य समाजले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार-२०७७ बाट पत्रकार समेत रहेका महाकाव्यकार  लम्साललाई प्रदान गरिएको हो। पाटन उच्च अदालत हेटौँडा इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले ५१ हजार…

सम्बन्धित सामग्री

डा. नवराज लम्साल पुरस्कृत

लालबन्दी । कवि तथा गीतकार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ प्राप्त गरेको छ । शनिबार लालबन्दी नगर वाङ्‌मय परिषद्‍द्वारा पुरस्कार समर्पण तथा पुस्तक विमोचन कार्यक्रम गरी डा. लम्साललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको लालबन्दी नगर वाङ्‌मय परिषद्का सचिव सुमन घिमिरे अग्रिमले जानकारी दिए ।स्वतन्त्र […] The post डा. नवराज लम्साल पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.