दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

दलितमाथि अन्य जातिले हिंसा गरेका घटनाहरु निकै प्राथमिकताका साथ सार्वजनिक हुन्छन् । तर दलित समुदायभित्रै हुने विभेद र लैङ्गिक हिंसाका घटनामा कमैको चासो जाने गरेको छ । यसबीचमा बागलुङमा लैङ्गिक हिंसामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । त्यस्तै लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो …

सम्बन्धित सामग्री

सबैखाले विभेद विरुद्ध चेतनाको क्रान्ती गर्न जरुरी रहेकाेमा सराेकारवालाकाे जाेड

काठमाडौं । समाजमा रहेका सबैखाले विभेद विरुद्ध चेतनाको क्रान्ती गर्नुपनेर्मा एक कार्यक्रमका सहभागि सराेकारवालाले जाेड दिएका छन् । उनीहरुले नीति, नियम, कानुन भए पनि चेतनास्तरमा परिवर्तन नहुदाँ समाजमा महिला ,दलित तथा अन्य सीमान्तृक समुदायमा धेरै खालका बिभेद कायमै रहेको भन्दै यस्ताे जाेड दिएका हुन् । ३० औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र […]