काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘बालबालिकाहरुको लागि योगको महत्व’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा पतन्जली योगपिठका योग गुरु शिव प्रसाद वस्यालले बालबालिकाहरुलाई योग किन अवाश्यक छ भन्ने विषयमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरेका थिए । योग गुरु वस्यालले योगले बालबालिकाहरुको क्रोध, तनावहरुलाई कम गर्ने, स्मरणशक्ति, एकाग्रता एमव् आत्मविश्वास बढाउने […]