पेनाल्टीमा गोल गर्न चुकेका इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदी व्यवहार

एजेन्सी। युरोकपको फाइनलमा इटालीसँग पराजित भएपछि टाइब्रेकरमा गोल गर्न नसकेका खेलाडीमाथि रंगभेदी व्यवहार भएको छ। खेलाडीहरुमाथि अनलाइन माध्यमहरुमा रंगभेदी व्यवहार भएपछि इंग्ल्याण्डको फुटबल एसोसिएसन(एफए) ले त्यसको निन्दा गरेको छ। मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साका गोल गर्न चुकेका थिए। गोल नगर्ने तीनै जना खेलाडी अश्वेत हुन्। एफएले सबै प्रकारका विभेदको कडा निन्दा गर्ने उल्लेख गरेको छ।

सम्बन्धित सामग्री

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

अर्जेन्टिना विश्वकप फुटबलको ‘राउण्ड अफ १६’ मा प्रवेश गरेको छ ।गएराति पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक–एक गोल गरे।खेलको ३९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए। उनको प्रहार पोलिस गोलकिपरले बचाए ।४६ औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ६७ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २&n

बराबरीमा रोकियो युनाइटेड

म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा गोलरहित बराबरीमा रोक्दै न्युक्यासलले आफ्नो अपराजित यात्रालाई ५ खेल पु¥याएको छ । पहिलो हाफमा न्युक्यासलका जोइलिन्टनको प्रहार क्रसबार र पोस्टमा लागेको थियो । दोस्रो हाफमा भने घरेलु टोलीले खेलमा सुधार गरेको थियो ।मार्कस रासफोर्ड खेलको अन्त्यतिर गोल गर्न चुकेका थिए । बराबरीपछि एरिक टेन हागको टोली लिगको पाँचौ स्थानमा सीमित बनेको छ । न्युक्यासल छैटौँ स्थानमा छ । अन्य खेलमा साउथ ह्याम्पटन र वेस्ट ह्यामले पनि बराबरी खेलेका छन् । दुई टोली बीचको खेल १–

अर्को कीर्तिमानमा मेस्सीले रोनाल्डोलाई उछिने

च्याम्पियन्स लिगको समुह चरणको खेलमा मकाबी हाइफाविरुद्ध गोल गर्दै लियोनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई एक अर्को कीर्तिमानमा उछिनेका छन् । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले बुधबार इजरायली क्लबविरुद्ध खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए ।सो गोल च्याम्पियन्स लिगमा उनले गोल गरेको ३९ औँ फरक क्लबविरुद्ध थियो । यो सिजन म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग खेल्न चुकेका रोनाल्डोले ३८ वटा फरक क्लबविरुद्ध गोल गरेका छन् ।  त्यस्तै, सात पटकको बालोन डि ओर विजेता मेस्सी च्याम्पियन्स लिगको १८ वटा स

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो कारवाओ कपको उपाधि

चेल्सीलाई हराउँदै लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल च्याम्पियन बनेको हो। निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसक्दा गोल अतिरिक्ति समयसम्म पुगेको थियो। चेल्सीका तीनवटा गोल रेफ्रीले अफसाइड करार दिएका थिए भने दुईवटा सुनौला अवसरमा म्यासन माउन्ट चुकेका थिए। अर्कोतर्फ…

रोनाल्डो पेनाल्टीमा चुकेपछि….

काठमाडौं, २२ माघ । एफए कप फुटबलमा मिड्ल्सब्रो विरुद्धको खेलमा म्यानचेस्टर युनाईटेडका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेका छन् । शुक्रबार राति भएको खेलमा २०औं मिनेटमा युनाईटेडले पेनाल्टी पाएको थियो । तर, रोनाल्डोले त्यसलाई सदुपयोग गर्न सकेनन् । उनले बल पोष्ट भन्दा बाहिर प्रहार गरेका थिए । त्यसको केहि मिनेटपछि २५औं मिनेटमा जाडोन सान्चोले गोल […]

मेयर कप भेट्रान्स फुटबल : फर्पिङ स्पोर्टस डेभलपमेन्टको विजयी सुरुवात

फर्पिङ स्पोर्टस डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० गोल अन्तरले पराजित गरेको हो ।फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्याट्रिक पूरा गरे ।त्यस्तै नरकुमार राईले २ गोल तथा अनिल गुरुङ र सल्यान खड्गीले एक–एक गोल गरे । हाम्रो फुटबल नेपालको प्रायोजन रहेको फर्पिङका क्याप्टेन कृष्ण गुरुङ पेनाल्टी गोल गर्न चुकेका थिए ।

पेनाल्टीमा चुकेका खेलाडीमाथि रङ्गभेदी व्यवहार

काठमाण्डाै - पेनाल्टीमा गोल गर्न चुकेका इङ्ग्ल्यान्डका तीन जना खेलाडीमाथि रङ्गभेदी व्यवहार भएको छ । बिहान सकिएको युरो कपको फाइनलमा इङ्ग्ल्यान्ड मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् । पेनाल्टीमा चुकेपछि उनीहरुविरुद्ध सामाजिक सञ्जालमा रङ्गभेदी टिप्पणी हुन थालेको हो । यी तीन खेलाडी अश्वेत हुन् । खेलाडीमाथि यस्तो टिप्पणी हुन थालेपछि इङ्ग्ल्यान्डकाे फुटबल एसोसिएसन एफएले रङ्गभेदी व्यवहारको भत्सर्ना गरेको छ । सामाजिक सञ्जालमा आफ्ना केही खेलाडीमाथि भएको दुर्व्यवहारबाट आफूहरु चकित भएको भन्दै एफएले त्यस्तो ...

युरोकपमा वेल्सको पहिलो जित

एजेन्सी। टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। वेल्सको जितमा आरोन राम्सेले र कोन्नोर रोबर्ट्सले गोल गरे। दुबैले कप्तान ग्यारेथ बेलको पासमा गोल गरेका थिए। बेल ६१औं मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न चुकेका थिए। जितसँगै समूह'ए’ मा वेल्सले २ खेलबाट ४ अंक जोडेको छ। वेल्सले पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो।

महिला फुटबल : आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेले, तस्बिरमा हेर्नुहोस्

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारी पछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् ।  यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व ग

पेनाल्टीमा चुकेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की

२१ असार, काठमाडौं । मगंलबार राति इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई आक्रोशित समर्थकहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् । विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको नाटकीय पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई उग्र समर्थकहरुले अपमानजनक सन्देशसहित घर नफर्किन चेतावनी दिएका हुन् …