दोलखा पहिरो : सख्त घाइतेको हेलिकप्टरमार्फत उद्धार, बेपत्ताको खोजी जारी

दोलखाको गौरीशंकर गाउँपालिका–७ र ८ मा बिहीबार राति गएको पहिरोमा परी सख्त घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।