नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् । उनले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताइन् । डिप्रेशन भएको कसरी थाहा भयो भनेर अमिताभले सोधेको प्रश्नको दीपिकाले भनिन्–‘मलाई काम गर्न मन […]