उम्मेदवारविरुद्ध कहिलेसम्म उजुरी दिन पाइन्छ?

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारहरू यतिबेला प्रचार प्रसारमा व्यस्त छन्। उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भए त्यसको सूचना दिन आयोगले कात्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको छ। त्यसको भोलिपल्ट आयोगले परेका उजुरी उपर निर्णय लिएको छ। सीमित उम्मेदवारविरुद्ध परेका सबै जसो उजुरी खारेज […]