नेपाल बंगलादेश बैंकको कञ्चनपुरस्थित बेलौरी शाखाले श्री त्रिभुवन मावि हाताभित्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्रधानध्यापक हरिशप्रसाद ओझालाई हस्तान्तरण गरेको छ ।विद्यालयका प्रअ ओझाले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा बैंकसँग सहकार्य गरी विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चाालन गर्ने बताए ।यसअघि पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेलौरी नगरपालिका –८ […]
ग्लोबलमनी वीकको अवसरमा नेपाल बंगलादेश बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलकत्ता शाखाले बेलौरी नगरपालिकामा महिला तथा युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको बताइएको छ । कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी व्यापारी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उपस्थित रहेको बैंकले जानकारी दिएको छ ।नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई […]
नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल […]
काठमाडौं । नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा १ सय ७० जना विद्यार्थीहरूलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । बंगलादेश बैंक भोजपुर शाखाका विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका छन् । नेपाल बंगलादेश बैंक १ सय शाखा, […]
काठमाडौं (अस) । नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा क्याम्पसका १७० विद्यार्थीलाई वित्तीय सेवासम्बन्धी जानकारी दिइएको बैंकले बताएको छ ।
बैंकको भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोगबारे विद्यार्थीलाई जानकारी गराए । बैंकले हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।
नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरूलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर
नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ‘वित्तिय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभावी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद