ऊर्जा उत्पादनमा सरकार असफल

आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्य अनुसारको विद्युत् उत्पादनमा सरकार असफल भएको छ । सरकारले बजेटमार्फत १ हजार ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि १३१ मेगावाट मात्र उत्पादन गर्न सफल भएको हो ।गत वर्षको बजेटमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोसी तथा निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी यति […]