हङकङमा कोरोना संक्रमितको संख्या ६० गुणाले बढ्यो

५ फागुन, काठमाडौं । हङकङमा कोभिड-१९ महामारीविरुद्धको लडाइँ तीव्र पारिएको छ । संक्रमितको संख्या ६० गुणाले बढेपछि कोभिड महामारीविरुद्धको लडाइँ तीव्र पारिएको हो । हङकङमा बिहीबार ६ हजार ११६ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या हालसम्मकै उच्च हो । योसँगै त्यहाँ जनवरीयता झण्डै १७ हजार नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, आज थप […]