विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाण्डाै - विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ । उहाँले ३० हजार १ सय ७० मत ल्याएर विजयी हुनुभएको हो । एमालेका सागरकुमार थापाले २१ हजार ४ सय  ५५ मत ल्याउनुभयो । उपमेयरमा एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभएको छ ।

सम्बन्धित सामग्री

लेटाङमा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा भुपेन्द्रकुमार लावती र उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी हुन्। मेयरमा निर्वाचित लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकालले ८१ हजार ५ मत प्राप्त गरेका छन्। संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार कृष्णकमार लिम्बुले २ सय ८२ मत प्राप्त गरेका छन्।उपमेयरमा कृष्ण कुमारी पोखरेल ९४ हजार ६० मत प्राप्त