काठमाडौं, असोज ९ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदैछ।हिन्दु परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ। सोह्र श्राद्ध सकिएसँगै भोलीबाट बडादशैंको नौरथा सुरु हुँदैछ। यस वर्ष घटस्थापनाको […]