राफसाफ कोषमा जान नेप्से तयार, ब्रोकर र सिडिएससीको अझै अलमल
धितोपत्र बोर्डको निर्देशनपछि राफसाफ कोषमा जान नेप्से तयार भएको छ । तर, सिडिएससी र ब्रोकरहरू भने छलफलमै रहेका छन् । बोर्डले तीनवटै निकायलाई साउनबाट राफसाफ कोष कार्यान्वयनमा ल्याउन ४ जेठमा निर्देशन दिएको...