२१ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले चैत २५ र २६ गते प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका तेक्वान्दो खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा १४ […]