काठमाडौं– समृद्धि फाइनान्सले दसैंको उपलक्ष्यमा समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज योजना ल्याएको छ । यो योजनाअन्तर्गत फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी पाँच सय रुपैयाँ वा सो भन्दा बढी रकम टपअप गर्दा पाँच जना भाग्यशाली ग्राहकले शतप्रतिशत नगद फिर्ता पाउने कम्नीले जनाएको छ । यो योजना कात्तिक ११ गतेसम्म लागु हुने बताइएको छ । नेपाल […]