कास्की । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०७९ का अवसरमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ बराबरका चामल, दाल, तेल, आलु, मसला लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको एगा पोखराका अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिनुभयो । संस्थाले वर्षेनी सामाजिक उत्तरदायित्व […]