हरिपुर नगरपालिकाकी उपमेयर काफ्लेले जबर्जस्ती एमालेमा प्रवेश गराएको भन्दै नेकपा एसका दुई कार्यपालिका सदस्यहरुद्वारा विज्ञप्ति जारी

बखतियार अलि-सर्लाही,माघ १२। नेकपा (एमाले) मा प्रवेश गरिएको भनिएका नेकपा (एकीकृत समाजवादी) पार्टीका दुईजना सदस्य आफुहरु यथावत् नेकपा एसमै रहेको जानकारीसहित प्रेस विज्ञप्ति जारी गरेका छन् । सर्लाहीको हरिपुर नगरपालिकाका कार्यपालिका सदस्यद्वय सुनैना देवी चौधरी र लक्ष्मी कुवँरले हरिपुर नपा की उपमेयर रेणुका देवी काफ्लेले बिनाकुनै जानकारी  आफुहरुलाई झुक्याएर काठमाडौ लगी आफुसँगै नेकपा एमालेमा पार्टी […]

सम्बन्धित सामग्री

गुल्मीमा माओवादी केन्द्रका पूर्व जनप्रतिनिधिसहितका नेता एमाले प्रवेश

रूपन्देही । गुल्मीमा नेकपा माओवादी केन्द्रका क्रियाशील केही नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । वुधबार गुल्मीको सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओवादी केन्द्र गुल्मीका सदस्य तथा पूर्व धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य कमला घर्ती, रेसुङ्गा नगर कमिटी सह-सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाई.सि.एल जिल्ला सदस्य ज्ञानुराम खनाल एक […]