बझाङ जिप दुर्घटना अपडेट : कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको मृत्यु

बझाङ – जिप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको मृत्यु भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते […]

सम्बन्धित सामग्री

बझाङ दुर्घटना अपडेट : मृतकमध्ये ४ जनाकाे पहिचान खुल्याे

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्। बुधबार दिउँसो मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटन...

बझाङ जिप दुर्घटना अपडेट : मृतक चारको पहिचान खुल्यो

बझाङ– बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य […]

बझाङ दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

धनगढी : बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’मृतक र घाइतेह

बझाङ दुर्घटना अपडेट : जिप नम्बर खुल्यो, मृतकको पहिचान हुन बाँकी

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०४००१च ११७ नम्बरको जिप मस्टा गाउँपालिका १ चिउरीमा दुर्घटना भएको हो ।  दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेको तथ्यांक आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक...