पूर्व राजा-रानी जनकपुरधाममा, आज जानकी मन्दिरमा पूजापाठ गर्ने

जनकपुरधाम- पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह जनकपुरधाम आएका छन्। शुक्रबार जनकपुरधाम आएका शाह दम्पती आज जानकी मन्दिरमा विशेष पूजापाठ गर्नेछन्। पूर्व राजा शाह आज बिहान १० बजे जानकी मन्दिरमा माता जानकीको विशेष पुजापाठ गर्ने कार्यक्रम रहेको छ। यसअघि शुक्रबार साँझ उनी दैनिक महागंगा आरतीमा सहभागी भएका थिए।

सम्बन्धित सामग्री

पूर्वयुवराज्ञी हिमानीले गरिन् जानकी मन्दिरमा पूजा अर्चना (फोटो फिचर)

जनकपुरधाम : पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेकी छिन्।जानकी मन्दिर प्रशासनले पूर्वयुवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तीले झकिझकाउ बनाउनुका साथै रेड कार्पेट ओछ्याएर उनको स्वागत गरेको थियो।हिमानी ट्रष्टले भोलि सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएकी हुन्।ट्रष्टले सोमबार जनकपुरधामको सकल भवन कन्या मावि स्कुलमा खानेपानीका सामाग्री (वाटर फिल्टर) वितरण गर्दै छ।यसअघि उनलाई जनकपुर विमान

दिल्लीबाट उडे मोदी, अोली पुगे जनकपुर :: Pahilopost.com

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुगेका छन्। प्रधानमन्त्री ओली जानकी मन्दिर परिसरमा पुगेका छन्।  मोदीको स्वागतका लागि जानकी मन्दिर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ। दुवै समकक्षीले आजै जनकपुर–अयोध्या बस सेवाको शुभारम्भ गर्दै छन्।  अयोध्याका लागि

मोदीको पर्खाइमा जानकी मन्दिर, हेर्नुस् फोटोमा :: Pahilopost.com

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जकपुर सिँगारिएको छ। मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेका छ।  बिहानै देखि जानकी मन्दिर आसपास सर्वसाधारणको घुइँचो लागेको छ। हेर्नुस्

मोदीलाई ‘अवैध महन्थ’बाट जानकी मन्दिरमा पूजा! :: Pahilopost.com

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा विशेष पूजाका लागि जनकपुरधाम जाँदैछन्। नेपाल भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुरधाम पुग्ने मोदीले बिहान सबभन्दा पहिले जानकी मन्दिरमा ‘षोडशोपचार पूजा’ गर्नेछन्। जानकी मन्दिर परिसरमा प्रधानमन्त्री ओलीले मोदीको स्वागत गर्दै पूजामा जानेछन्। जानकी मन्दिरको सबभन्दा विशेष पूजा मध्येको ‘षोडशोपचार’ जानकी मन्दिरका महन्थ र