म्याग्दीकाे गुर्जामा स्याउखेतीको परीक्षण सफल, इटालीबाट ल्याइएका बिरुवामा दाना लागे

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ ।

सम्बन्धित सामग्री

गुर्जामा स्याउखेतीको परीक्षण सफल - NepaliPatra

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उनले भने, “सबै […]

गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए ।  गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । &ldquo...