कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाको गर्भ पेटमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३ जना २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट रहेका छन् ।
गर्भवती महिलालाई जबरजस्ती बलात्...