काठमाडौं । आईपीटी र आईपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने क्रममा नेपाल टेलिकमका नयाँ प्रवन्ध निर्देशक सुनिल पौडेलले चलखेल गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । पौडेल आएदेखि नै अनुचित चलखेलहरु भैरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । ‘उजुरी उपर छानबिन प्रक्रिया प्रारम्भ हुनुपूर्व नै फेरि नयाँ अनुचित भ्रष्टाचारजन्य कार्यको अर्को शृंखला सुरु […]