नेपाल-भारत विद्युत व्यापार सम्झौता, कार्यान्वयन गर्न विद्युतीय पूर्वाधार निर्माण आवश्यक

नेपाल-भारत विद्युत व्यापार सम्झौता कार्यान्वयन गर्न विद्युतीय पूर्वाधार निर्माण आवश्यक भएको विज्ञहरुले बताएका छन् । भारतसँग आगामी १० वर्षमा १० हजार मेगावट विद्युत व्यापार गर्ने गरी भएको सहमति कार्यन्वयन गुर्नपर्ने भन्दै बिज्ञहरुले उक्त सहमती कार्यन्वयन गर्नका लागि नेपालले विद्युतीय पूर्वाधार विकास गरी विद्युत उत्पादन बढाउन आवश्यक रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २१औँ […]