झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

१२ साउन, काठमाडौं । झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो । अन्दाजी १६ वर्षीय संजिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी […]

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए। संखुवासभा घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका […]