काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको तेस्रो ओभरमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले विकेट लिएका हुन् । आज दुबै टोलीले […]