पछिल्लो एक सातामा वाणिज्य बैंकमा आठ अर्ब बढ्यो निक्षेप, सीडी रेसियो ८६.९६ प्रतिशत

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा आठ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज २१ देखि २८ गतेसम्म वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको हो ।  असोज २१ गतेसम्म ४५ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ कायम थियो भने असोज २८ गतेसम्म ४५...