अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए)ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ । पेरिसस्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ, “जुन र अगस्टमा विश्वमा पेट्रोलियम पदार्थको माग दैनिक १० करोड ३० लाख ब्यारेल पुगेको छ ।” “सन् २०२३ मा विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको माग दैनिक २२ …