भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना: ५ को मृत्यु, १८ जना घाइते

काभ्रेमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

पर्वतः म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा नौ पुरुष, सात महिला र दुई…

पाल्पा बस दुर्घटना: ६ जनाकाे मृत्यु, १८ जना घाइते

पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका- ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरूको ज्यान गएको हो। रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गएराती १० बजेतिर खुसार्नेमा पर्ने मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन्। ग […]

तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका-६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।  चालक नरबहादुर लामासहित १८ जना घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार […]

तनहुँमा बस दुर्घटना, १८ जना घाइते

तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार […]

दाङमा छुट्टा छुट्टै बस दुर्घटना, २० जना घाइते

१९ भदौ, दाङ । दाङमा छुट्टा–छुट्टै यात्रुवहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बर बस तुलसीपुर ७ हात्तिखौवामा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनाको अवस्था सामान्य रहेको छ भने ११ जनाको अवस्था […]

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

भरतपुर – चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये एक […]

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उक्त माइक्रोमा अधिकांश  मुक्तिनाथ बिकास बैंक धादिङ

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । The post मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिन्धुपाल्चोकमा बस दुर्घटना, १८ जना घाइते

सिन्धुपाल्चोक : सुनकोशी गाँउपालिका–३ कालीकाको छापमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। दुईजना बेपत्ता रहेको बताइएको छ।बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो। बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३ किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।स्थानीयहरुले दुईजना बसले च्यापिएर बसेको बताए पनि पुष्टि भइनसकेको बस्नेतले बताए। घाइते १८ जनामध्य