काजकिस्तानमा राष्ट्रपतिले गरे मन्त्रीपरिषद् विघटन, सङ्कटकाल घोषणा
काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् ।
काठमाडौं। बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले आर्थिक सहयोगका साथै परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने भएको छ । प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म किनबेच हुदा उपभोक्तालाई राहत मिलेको छ । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने प्रधानमन्त्रीको घोषणा गरेका छन्। यसले वार्षिक ६० लाख रुपैयाँ जोगिने बताइएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रीपरिषद्को बैठकबाट प्रदेश र संघको निर्वाचन मिति घोषणा हुन सक्ने बताएका छन् ।मंगलबार स्थानीय निर्वाचनको पूर्ण परिणाम तथा खर्च सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोक्न सरकारसँग परामर्श गरेको र आयोगले परामर्श गरेको समयमा निर्वाचन मिति […]
२० चैत, दाङ। घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । देशकै पहिलो बालमैत्री उपमहानगरका रुपमा चैत २३ गते घोषणा गर्ने तयारी थालिएको मेयर नरुलाल चौधरीले बताए । आइतवार पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले बालमैत्रि घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु पूरा भएको जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको चैत […]
अल्माटी । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधवार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् । विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सबैभन्दा ठुलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी […]