आर्थिक आम्दानीका हिसाबले कतिपयले कृषि र पशुजन्य व्यवसायलाई हेलाका रूपमा हेर्छन् । तर भारतको मुम्बईस्थित भिवन्डीका एक किसानले डेरी कारोबारका लागि हेलिकप्टर किनेको खबर सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार किसान जनार्दन भोईरले दूध व्यवसायका क्रममा देशका विभिन्न क्षेत्रमा जानुपर्ने भएकाले उनले हेलिकप्टर किनेका हुन् ।
खेतीपाती र दूधको कारोबार गर्ने किसान जनार्दनले घरजग्गा कारोबार समेत गर्ने गरेका छन् । आगामी १५ मार्चमा जनार्दनलाई हेलिकप्टर हस्तान्तरण हुनेछ ।
जनार्दनको खेतीपाती क्षेत्र गाउँमा हेलिप्टरका लागि ...