सडक विस्तारका लागि मेयरको नेतृत्वमा घर भत्काउन सुरु - Naya Patrika
अत्तरिया ६ लेन सडक विस्तारमा अटेरी गर्ने स्थानीय बासिन्दाका घर भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरका मेयर नृप वड नेतृत्वको टोलीले डोजर लगाएर घर भत्काउन थालेको हो । सोमबार...पूरा पढ्नुहोस् »