मेष
आँटेको ताकेको काममा सफलता मिल्न सक्नेछ । खर्च बढ्ने र मन चिन्तित रहनेछ । भित्रि मनबाट कठिन परिश्रमको लागि तयार भइन्छ ।
वृष
राम्रो समाचार सुन्न पाइएला । बोली-वचन र भौतिक सहयोगले इस्ट मित्रको सहयोग गर्न पाइनेछ । विभिन्न-काममा सफलता मिल्न सक्नेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला ।
मिथुन
सुखको अनुभव हुनेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला । साँझको समयमा बुवा-आमालाई मठ-मन्दिरको दर्शन गराउन लगिनेछ ।
कर्कट
पाहुना भएर कतै जाँदा राम्रै मानसम्मान मिल्नेछ । आथित्यपुर्ण मान-सम्...