स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरूले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डीएसए) घोषणा गरेका छन् ।आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलीत पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्त मोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रुपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा […]